Why buy
$AKPL ?
१ = यो बर्षको प्रति सेयर आम्दानि १८
२ = भाद्र १५ सम्मको बुक क्लोजमा १७ % बोनस सेयर र १:१ को अनुपातमा हकप्रद सेयर ।
३ = NGPL जस्तो भित्री चलखेल नभएको ।
४ = नया आयोजना बनाउन लागेको
AGM date: Bhadra 26
Proposed Share Divident: 17%
Proposed Cash Divident : 0.89%
Proposed Right Share: 1:1 (100%)